Oct 02 2026 | २०८३, आश्विन १६ गते

द्वन्द्वपिडित शिक्षक व्यवस्थापनका लागि निवेदन दिन ३५ दिन म्याद थप।

द्वन्द्वपिडित शिक्षक व्यवस्थापनका लागि निवेदन दिन ३५ दिन म्याद थप।

  • 747
    SHARES

  • द्वन्द्वपिडित शिक्षक व्यवस्थापनका लागि निवेदन दिन ३५ दिन म्याद थप।

    जेठ, १९ काठमाडौ - शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले द्वन्द्व पिडित शिक्षक व्यवस्थापनका लागि निवेदन दिने म्याद थप गरेको छ। शैक्षिक योजना तथा बिकास महाशाखा अन्तर्गत शिक्षक ब्यबस्थापन समन्वय साखाले ले एक सूचना जारी गरि ३५ दिन म्याद थप गरेको जानकारी दिएको हो।

    नेपाल सरकार मन्त्री परिषदको मिति २०७८ फागुन१६ को निर्णय अनुसार पुनर्बहाली हाँजिरी, निवृत्तिभरण तथा उत्पादन तथा एकमुष्ट आर्थिक सुबिधा पाउने शिक्षकहरुलाइ निबेदन दिन प्रकाशित गरिएको सुचना २०७८/२/१६ गते म्याद सकिएको मा पुन २०७८/२/१७ गते देखि  ३५ दिन भित्र निबेदन दिन जानकारी गराएको छ।

    यस्तो छ निवेदन को ढाँचा ।

    FB_IMG_1654155061017.jpgFB_IMG_1654155062801.jpgFB_IMG_1654155064348.jpgFB_IMG_1654155065899.jpg

    images
    बिहिवार, जेठ १९ २०७९०१:३४:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार