बिहिवार, माघ ८ २०७७
बिज्ञान प्रबिधि तथा शिक्षा मन्त्रालय अन्तरगत शिक्षकहरुको बढुवा सम्बन्धमा मन्त्रालय र किताबखानाले सूचना जारी गर्दै शिक्षा ऐन २०२८ दफा ११ ( च ) को उपदफा (७) बमोजिम अस्थायी सेवा अबधि गणना गरि निबृतभरण पाउने शिक्षकहरु लाई शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३९ बमोजिम एक तह माथिल्लो तहमा बढुवा गर्न नमिल्ने भन्ने निर्देशन प्राप्त भएको ले सोही बमोजिम काम कार्बाही गर्न निर्देशन दिएको छ। हेर्नुस सूचना : 