Jul 28 2026 | २०८३, श्रावण १२ गते

अध्यायन अनुमतीपत्रको परीक्षा दिदा यसरी भर्नुस OMR Sheet

अध्यायन अनुमतीपत्रको परीक्षा दिदा यसरी भर्नुस OMR Sheet

  • 1.8K
    SHARES

  • अध्यायन अनुमतीपत्रको परीक्षा दिदा यसरी भर्नुस OMR Sheet

    असार, ९ काठमाडौ । शिक्षक सेवा आयोग द्वारा आगामी असार १८ गते संचालन हुने मावि तहको अध्यायन अनुमतिपत्र (लाइसेन्स) परिक्षाको OMR (Optical mark recognition/ Reading) Sheet सार्वजनिक गरेको छ। आयोगले लाइसेन्स परिक्षामा पहिलो पटक यस्तो ब्यबस्था गरेको हो।

    यस ब्यबस्था अनुसार मावी र निमावी तहको लाइसेन्स परिक्षाको उत्तर पुस्तिका जांच्न मेसिनको प्रयोग हुने छ। यदि विद्यार्थीले OMR sheet गलत भरेमा उत्तर पुस्तिका रद्ध हुने बताइएको छ। परिक्षा दिदा OMR Sheet लाई धुलो, चिसोबाट बचाइ, प्वाल नपारी, नपट्याइ, प्रयोग गर्न समेत आयोगले निर्दिष्ट गरेको छ।

    OMR Sheet प्रयोग गर्दा ध्यानदिनुपर्ने कुराहरुको बिस्तृत जानकारिका लागि हेर्नुस सूचना ।

    FB_IMG_1655983715891.jpgFB_IMG_1655983717675.jpgFB_IMG_1655983719255.jpg

    images
    बिहिवार, आषाढ ९ २०७९०५:५२:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार