Oct 02 2026 | २०८३, आश्विन १६ गते

अन्तर्राष्ट्रिय भाषा सिक्न अवसर, बिश्वभाषा क्याम्पसमा भर्ना खुल्यो। (सूचना सहित)

अन्तर्राष्ट्रिय भाषा सिक्न अवसर, बिश्वभाषा क्याम्पसमा भर्ना खुल्यो। (सूचना सहित)

  • 1.7K
    SHARES

  • अन्तर्राष्ट्रिय भाषा सिक्न अवसर, बिश्वभाषा क्याम्पसमा भर्ना खुल्यो। (सूचना सहित)

    असार, १४ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयको आंगिक क्याम्पस अन्तर्गत बिश्वभाषामा भर्ना खुलेको छ। क्याम्पसमा बर्षे सत्र २०७९ को लागि चिनिया, जर्मन, फ्रेन्च, स्पेनी, जापनिक, रसियन, इटाली, कोरियन, अरबिक, प्रारम्भिक अंग्रेजीलेखन भाषाहरुमा नयाँ भर्नाका लागि फारम खुलेको हो।

    क्याम्पसले जारी गरेको सूचना अनुसार फारम भर्न २०७९ असार १९ देखि २८ गते सम्म बिहान १०:०० देखि २:०० बजे सम्म तोकिएको छ। यश सत्रको पढाइ साउन १० देखि संचालन हुने जनाएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1656377787994.jpg

    images
    मंगलवार, आषाढ १४ २०७९०६:५४:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार