मंगलवार, आषाढ १४ २०७९
असार, १४ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायद्वारा विभिन्न बिषयहरुको परिक्षाकेन्द्र प्रकाशित गरेको छ।
बिश्वबिद्धालय ब्यबस्थापन संकायद्वारा सेमेस्टर प्रणाली अन्तर्गत मिति २०६९ असार २२ देखि संचालन हुने स्नातक तहको BBA, BBM, BIM, BMS, BPA, BTTM चौथो / छैटौ र BHM कार्यक्रमको चौथो सत्रको नियमित परीक्षा २०२२ को परिक्षा केन्द्र प्रकाशित गरेको हो।
परीक्षा अपरान्ह १२:०० बजे देखि संचालन हुने छ।





