मंगलवार, आषाढ २१ २०७९
असार, २१ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकायले परिक्षा केन्द्र संशोधन गरेको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयल सेमेस्टर प्रणाली अन्तर्गत मिति २०७९ असार २२ देखि शुरु हुने परिक्षाको केन्द्र संसोधित गरेको हो।
स्नातक तह Bachelor of Business Adminstration (BBA) , Bachelor of Business Management (BBM), Bachelor of Public Adminstration (BPA), Bachelor Of Information Management (BIM), Bachelor of Travel And Tourism Management (BTTM), चौथो छैठौं र Bachelor of Hotel Management (BHM), कार्यक्रमको चैथो नियमित परीक्षा २०२२ को परिक्षा केन्द्र संशोधन गरिएको छ। सूचना अनुसार परीक्षा मिति २०७९/०३/२२ गते दिउँसो १२ बजे देखि संचालन हुनेछन।





