शनिवार, आषाढ २५ २०७९
असार, २५ काठमाडौ । काठमाडौ ग्लोबल स्कुलले Investiture Ceremony- 2079 सम्पन्न गरेको छ। शुक्रबार एक कार्यक्रम गर्दै स्कुलले बिद्यालय स्तरमा निर्वाचनको माध्यामबाट नेता (क्याप्टेन) छान्ने काम भब्य ढंगले सम्पन्न गरेको हो।
उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा गायन मार्फत आफ्नो प्रस्तुतिहरु प्रदर्शन गरेका थिए।















