Jul 27 2026 | २०८३, श्रावण ११ गते

माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक (नतिजासहित)

माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक (नतिजासहित)

  • 3.7K
    SHARES

  • माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक (नतिजासहित)

    साउन, ३ काठमाडौ। शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को नतिजा प्रकाशन गरेको छ । आयोगले असार १८ गते सञ्चालन भएको माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

    माध्यमिक तहको लाइसेन्सको नतिजाको लागि ५५,६४१ ले आवेदन दिएको मा २३,०१६ परिक्षार्थी उत्तीर्ण भएको बताएको छ। त्यसमध्य लाइसेन्सको परीक्षामा ४३९ जना परीक्षार्थीले Set अथवा Key लेख्न नजानेको कारण उनीहरुको परीक्षा रद्द भएको बताइएको छ।

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस।

    प्रदेश १

    https://tsc.gov.np/natijaharu?id=1255

    मधेश प्रदेश

    https://tsc.gov.np/natijaharu?id=1254

    वागमती प्रदेश

    https://tsc.gov.np/natijaharu?id=1253

    गण्डकी प्रदेश

    https://tsc.gov.np/natijaharu?id=1252

    लुम्बिनी प्रदेश

    https://tsc.gov.np/natijaharu?id=1251

    कर्णाली प्रदेश

    https://tsc.gov.np/natijaharu?id=1250

    सुदुरपश्चिम प्रदेश

    https://tsc.gov.np/natijaharu?id=1249

     

    images
    मंगलवार, श्रावण ३ २०७९१०:४१:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार