Jul 27 2026 | २०८३, श्रावण ११ गते

यसरी हर्न सकिन्छ एसइई परिक्षाको नतिजा।

यसरी हर्न सकिन्छ एसइई परिक्षाको नतिजा।

  • 808
    SHARES

  • यसरी हर्न सकिन्छ एसइई परिक्षाको नतिजा।

    साउन, १० काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट यसै हप्ता ढिलोमा शुक्रवार सम्म प्रकाशित गर्ने तयारी गरेको छ। त्यसअनुसार रिजल्ट प्रकाशित गर्न अन्तिम तयारी भइरहेका छन्।

    बोर्डले नतिजा प्रकाशित गरिसकेपछि वेबसाइट, एसएमएस र आइभीआर बाट हेर्न सकिने बताएको छ। गत वैशाखमा भएको यसवर्षको एसइई परिक्षामा ५ लाख १४ हजार सात सय ६० विद्यार्थीले एसईई परीक्षा दिएका थिए।

    1. Website हरु

    रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np

    राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np

    स्प्यारो पे प्रा. लि. www.khalti.com

    नीमा एडुकेशन फाउण्डेशन प्रा.लि. www.neemaacademy.com

    कान्तिपुर पब्लिकेशन लि. www.ekantipur.com

    द कनेक्ट प्लस प्रा. लि. www.theconnectplus.com

    इंडियु संजाल www.see.edusanjal.com

    नेपाल टेलिकम : www.see.ntc.net.np

    रिडर्स पोइन्ट प्रा. लि. www.admissionnepal.com

    2.SMS र IVR

    जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)

    इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)

    आकाश टेक प्रा.लि.(SMS)प्रयोग हुने सर्टकोड ( ३१००३)

    नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)

    FB_IMG_1658795478038.jpg

    images
    मंगलवार, श्रावण १० २०७९०८:१७:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार