Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई परीक्षाको पुनर्योग सम्बन्धी सूचना।

एसईई परीक्षाको पुनर्योग सम्बन्धी सूचना।

  • 1.2K
    SHARES

  • एसईई परीक्षाको पुनर्योग सम्बन्धी सूचना।

    साउन, १२ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले एसइई परिक्षा२०७८ सालको नतिजा पुनर्योग सम्बन्धी सूचना जारी गरेको छ। साधारण प्राबिधिक धार तर्फ नियमित तथा ग्रेड वृद्धि समूह बाट परिक्षामा सम्मिलित भएका परिक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेमा पुनर्योग को लागि निवेदन दिन सूचना जारी गरेको हो।

    पुनर्योग गर्न शिक्षा बिकास तथा समन्वय इकाइ व सोझै राष्ट्रिय परिक्षा बोर्डको कार्यलयमा २०६९ श्रावण २७ गते सम्ममा निवेदन दिन जानकारी दिएको छ।

    निवेदन दिन परिक्षा नियन्त्रण कार्यलय कक्षा १० को वेबसाईट www.see.gov.np वा राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट www.neb.gov.np बाट ढाँचा डाउनलोड गरि पठाउन दकिने छ। निवेदन का साथ एसइई परिक्षा २०७८ को ग्रेडसिट वा ग्रेड लेजरको प्रतिलिपी लगाएत का कागजात हरु पेश गर्नुपर्ने छ।

    हेर्नुस सूचना ।

    FB_IMG_1658989258543.jpg

    images
    बिहिवार, श्रावण १२ २०७९१२:१८:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार