Jul 27 2026 | २०८३, श्रावण ११ गते

SEE ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

SEE ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

  • 2.8K
    SHARES

  • SEE ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

    साउन, १४ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले एसईई ग्रेड वृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते सन्चालन गर्ने भएको छ । परिक्षा बोर्डको आज बसेको बैठकले यस्तो निर्णय निर्णय गरेको हो ।

    परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार सी (C) वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले परीक्षा दिन पाउने छन्। ग्रेड वृद्धि परिक्षा बढीमा दुई विषय सम्मले दिन पाउने व्यवस्था गरिएको छ।

    FB_IMG_1659229051521.jpgFB_IMG_1659229054437.jpgFB_IMG_1659229057209.jpg

    images
    शनिवार, श्रावण १४ २०७९०७:२५:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार