Oct 02 2026 | २०८३, आश्विन १६ गते

घरै बसेर एक बर्षे B.Ed. पढौ।

घरै बसेर एक बर्षे B.Ed. पढौ।

  • 820
    SHARES

  • घरै बसेर एक बर्षे B.Ed. पढौ।

    साउन, १६ काठमाण्डौ। नेपाल खुला विश्वविद्यालयको १ वर्षे B.Ed. मा भर्ना आवेदन खुला गरेको छ। बिश्वबिद्धालयले शिक्षा तथा मनव श्रोत बिकास केन्द्रको सहकार्यमा सामाजिक शात्र तथा शिक्षा शात्र संकाय अन्तर्गत एक बर्षे बिएडमा २०७९ बर्षे सत्रको सेमेस्टर प्रणाली अन्तर्गत पर्थम सेमेस्टरमा भार्ना आवेदन खोलेको हो।

    भर्नाको लागि आवेदकहरुले बिश्वबिद्धालयको वेबसाईट www.nou.edu.np मा मिति २०७९ साउन२३ गते सम्म online फारम भरिसक्नु पर्नेछ। बिश्वबिद्धालयले एक बर्षे बिएड कार्यक्रममा अंग्रेजी, बिज्ञान, गणित, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, र कृषि शिक्षा अध्यायन गर्न सकिने छ।

    FB_IMG_1659316102221.jpg

    images
    सोमवार, श्रावण १६ २०७९०७:२४:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार