बुधवार, श्रावण १८ २०७९
साउन, १८ दोलखा। आजको युग बिज्ञान र प्रबिधिको युग हो। नेपालमा दिनानुदिन प्राबिधिक शिक्षाको महत्त्व बढिरहेको देखिन्छ । विद्यार्थीको तुलनामा प्राविधिक शिक्षण संस्था नहुदा धेरै विद्यार्थीहरुले चाहेर पनि भर्ना हुन पाइरहेका छैनन् ।
भनिन्छ प्राविधिक शिक्षाले सीपमूलक शिक्षामा जोड दिन्छ र ब्यक्तिलाई समयमै रोजगार बनाउँदछ। भर्खरै एसइइ दिएर के पढ्ने भनेर अन्योलमा हुनुहुन्छ भने तुरुन्तै दोलखा जिल्लाको सदरमुकाम बाट भौगोलिक दुरिले केही टाढा रहेको प्राबिधिक क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउदै आयको बिगु पोलिटेक्निक ईन्स्टिच्युट सम्झन सक्नुहुनेछ ।
सस्तो र सुलभ मुल्यमा अध्यापन गरि विद्यार्थीको सुन्दर भबिस्य निर्माणका अहोरात्र खटिरहेका छौं भन्दै बिगु पोलिटेक्निक ईन्स्टिच्युटका पृन्सिपल माया सेर्पा (सलका) ले बिशेष गरि बिगु, कालिन्चोक र गौरीशंकर गाउपालिका र समग्र दोलखा जिल्ला भित्रको विद्यार्थीहरुकोलागि आफ्नै घर आगनको प्राबिधिक शिक्षण संस्था बिगु पोलिटेक्निक ईन्स्टिच्युट (Bigu polytechnic institute) मा भर्ना हुन अपील गर्नुभएको छ।
अन्य जानकारीको लागि : 9841818851 /9851245301 /9840034077
Email : biguploytech@gmail.com
