Oct 02 2026 | २०८३, आश्विन १६ गते

पाठ्यसामग्री तथा डिजिटल सामाग्री मुल्यांकनको लागि पेश गर्ने सम्बन्धी सूचना ।

पाठ्यसामग्री तथा डिजिटल सामाग्री मुल्यांकनको लागि पेश गर्ने सम्बन्धी सूचना ।

  • 547
    SHARES

  • पाठ्यसामग्री तथा डिजिटल सामाग्री मुल्यांकनको लागि पेश गर्ने सम्बन्धी सूचना ।

    भदौ, ९ काठमाडौ । शिक्षा ,बिज्ञान तथा प्राविधि मन्त्रालय पाठ्यक्रम बिकास केन्द्र सानोठिमी भक्तपुरले थप पाठ्यसामग्री तथा डिजिटल सामाग्री मुल्यांकनको सम्बन्धमा सबै इच्छुक प्रकाशक तथा लेखकहरुलाई सूचना जारी गरेको छ।

    २०७६ को दफा २५ अनुसार शैक्षिकबर्ष २०८० देखि लागु हुने बिधालय तह (कक्षा १ देखि कक्षा १२ सम्म) को थप पाठ्यसामग्री तथा डिजिटल सामग्री मुल्यांकन गर्न आवश्यक कागजातहरु यस केन्द्रमा दर्ता गर्न भनेको हो ।सो कार्यलाई पुर्णता दिनको लागि मिति २०७९/०१/१६ गतेको गोरखापत्रमा सूचना प्रकाशन हुनुका साथै यस केन्द्रको वेबसाईटमा समेत सूचना राखिएको थियोे ।यदि निर्धारित मिति भन्दा पछि आएका पाठ्यसामग्री दर्ता गर्न केन्द्र बाध्य नहुने समेत अनुरोध गरेको हो।

    FB_IMG_1661430037436.jpg

    images
    बिहिवार, भाद्र ९ २०७९०९:४३:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार