Oct 07 2026 | २०८३, आश्विन २१ गते

हिस्टुनले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा । (बिज्ञप्ति सहित)

हिस्टुनले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा । (बिज्ञप्ति सहित)

  • 1.9K
    SHARES

  • हिस्टुनले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा । (बिज्ञप्ति सहित)

    भदौ, २४ काठमाडौ । माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। हिस्टुनले पत्रकार सम्मेलन गर्दै आफ्ना १६ बुदे माग पूरा गर्नुपर्ने भन्दै भदौ २६ देखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेका हो।

    हिस्टुनले भदौ २६ र २७ गते  देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानिय कार्य समितिहरुले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद्लाई ज्ञापन पत्र बुझाउने र भदौ २८ गते साविक उच्च मावि तहका देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधी अध्यापन गर्ने बताइएको छ।

    त्यसैगरी भदौ ३० गते ( साविक उच्च मा.वि. तहका शिक्षकहरुले पेनडाउन कलम बन्द गर्ने ), सो दिन शिक्षक विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्नेभएका छन् ।

    यस्ता छन् हिस्टुनका माग र आन्दोलनका  कार्यक्रम

    Screenshot_20220909-073802_Facebook.jpgScreenshot_20220909-073814_Facebook.jpgScreenshot_20220909-073823_Facebook.jpgScreenshot_20220909-073833_Facebook.jpgScreenshot_20220909-073842_Facebook.jpgScreenshot_20220909-073851_Facebook.jpg

    images
    शुक्रवार, भाद्र २४ २०७९०७:५३:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार