Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक, कर्मचारी तथा विद्यार्थीको यथार्थ विवरण पेश गर्न निर्देशन।

शिक्षक, कर्मचारी तथा विद्यार्थीको यथार्थ विवरण पेश गर्न निर्देशन।

  • 2.1K
    SHARES

  • शिक्षक, कर्मचारी तथा विद्यार्थीको यथार्थ विवरण पेश गर्न निर्देशन।

    भदौ, ३१ काठमाडौ । शिक्षा मानव स्रोत तथा बिकास केन्द्रले शिक्षक, कर्मचारी तथा विद्यार्थीको यथार्थ विवरण पेश गर्न निर्देशन दिएको छ। केन्द्रले बिशेष शिक्षा परिषदबाट तलब भत्ता खाने बिशेष तथा एकीकृत बिद्यालमा नियुक्त भै कार्यरत शिक्षक तथा कर्मचारीको बृतिबिकासका सम्भावनाहरु खोजी गर्नका लागि सम्बन्धित शिक्षक कर्मचारी र विद्यार्थीको उपलब्ध गराउन निर्देशन दिएको हो।

    कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीको यथार्थ विवरण पठाउन  स्थानीय तहबाट प्रमाणित गराई असोज ४ गतेभित्र समावेशी शिक्षा शाखामा अनिवार्य रुपमा आइपुग्ने गरी पठाउन निर्देशन  दिएको छ ।

    FB_IMG_1663299566256.jpg

    images
    शुक्रवार, भाद्र ३१ २०७९०९:३०:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार