Oct 07 2026 | २०८३, आश्विन २१ गते

CMAT को नतिजा प्रकाशित

CMAT को नतिजा प्रकाशित

  • 636
    SHARES

  • CMAT को नतिजा प्रकाशित

    असोज, २ काठमाडौ। त्रिभुवन बिश्वबिद्धालयले स्नातक तह प्रवेश परीक्षा (CMAT) को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय ब्यबस्थापन संकाय डिनको कार्यलयबाट मिति २०७९ भदौ ३० गते संचालन भएको BBA, BIM, BTTM, BHM, BBM, BMS, BPA, BBA-F कार्यक्रमको प्रवेस परिक्षा CMAT को नतिजा प्रकाशित गरेको हो।

    स्नातक तहमा भर्नाको लागि लिइएको CMAT -2022 परिक्षामा उत्तीर्ण विद्यार्थीगरुले सम्बन्धित क्याम्पस/कलेजले तोकिएको आधारमा भर्नाकालागी प्रक्रिया अबलम्बन गर्न सक्नेछ ।

    CMAT परिक्षाको नतिजा हेर्न बिश्वबिद्धालयको वेबसाईट www.tudoms.org. / www.fomecd.edu.np मा गएर हेर्न सकिने छ।

    FB_IMG_1663464825308.jpg

    images
    आइतवार, आश्विन २ २०७९०७:३५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार