Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिधालय क्षेत्र बिकास कार्यक्रम कार्यान्वयन गर्न निर्देश ।

बिधालय क्षेत्र बिकास कार्यक्रम कार्यान्वयन गर्न निर्देश ।

  • 1.4K
    SHARES

  • बिधालय क्षेत्र बिकास कार्यक्रम कार्यान्वयन गर्न निर्देश ।

    शिक्षा क्षेत्र बिकास कार्यक्रम कार्यान्वयन सम्बन्धमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तरगत मानबश्रोत विकास केन्द्र (शिक्षण सिकाई अनुदान लगाएत अन्य कार्यक्रम ) को लागि परिपत्र जारी गरेकोछ। यस क्रियाकलापमा बजेट बिनियोजन भएका स्थानिय निकायले शैक्षिकशत्र २०७७ मा कक्षा ९ मा प्राबिधिक धार संचालन गर्न अनुमानि प्राप्त गरेका बिधालयलाई स्वीकृत विषय अनुसार तोकिएको बजेट बिनियोजन गर्न ल्याब ब्यबस्थापन का लागि बिद्यालयलाई उपलब्ध गराउने भएको हो ।  हेर्नुस सूचना सहित !FB_IMG_1611831807031.jpgFB_IMG_1611831809906.jpgFB_IMG_1611831812680.jpg

    images
    बिहिवार, माघ १५ २०७७०५:०५:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार