Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन । (सूचना सहित)

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन । (सूचना सहित)

  • 572
    SHARES

  • कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन । (सूचना सहित)

    कार्तिक, १५ काठमाडौ । शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन दिनेको छ। एक सुचना जारी गर्दै केन्द्रले यस्तो निर्देशन दिएको हो।

    यसअघि मिति २०७९ साउन २५ गतेको पत्र बाट IEMIS अद्यावधिक गर्नकोलागी सबै विद्यालयलाइ अनुरोध गरेपनी अधिकांस बिद्यालयहरुले कक्स्गा ११ र १२ का विद्यार्थीहरुको अद्यावधिक गरेको नपाइएकोले पुन सुचना जारी गरेको बताइएको छ।

    केन्द्रले विद्यार्थीहरुको अद्यावधिक नगर्दा बजेट तथा कार्यक्रम तयारी एवम् सुचक बिकास सम्बन्धी कार्यमा समेत कठिनाइ हुनको साथै कक्षा ११ मा बिपन्न लक्षित छात्रवृत्ति का लागि छनौट भएका विद्यार्थीहरु छात्रवृत्ति पाउन बाट बञ्चित हुने अवस्था सृजना भएको सुचना उल्लेख गरिएको छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1667300271413.jpg

    images
    मंगलवार, कार्तिक १५ २०७९०४:५७:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार