Jul 27 2026 | २०८३, श्रावण ११ गते

डिप्लोमा तथा प्रमाणपत्र तहको पुनः प्रवेश परीक्षा सञ्चालन गर्न सिटिभिटिद्वारा सूचना जारी।

डिप्लोमा तथा प्रमाणपत्र तहको पुनः प्रवेश परीक्षा सञ्चालन गर्न सिटिभिटिद्वारा सूचना जारी।

  • 410
    SHARES

  • डिप्लोमा तथा प्रमाणपत्र तहको  पुनः प्रवेश परीक्षा सञ्चालन गर्न सिटिभिटिद्वारा सूचना जारी।

    कार्तिक, २१ काठमाडौ ।प्राविधिक शिक्षा तथा व्यावसयिक तालीम परिषद् (सिटिइभिटी) द्वारा डिप्लोमा तथा प्रमाणपत्र तहको स्वीकृत कार्यक्रमहरुको पूर्ण शुल्कीय तर्फ पुन प्रवेश परीक्षा सञ्चालन गर्ने बारे सूचना प्रकाशित गरेको छ। परिषदको परीक्षा नियन्त्रण कार्यालयले पूर्ण शुल्कीय तर्फ फार्मेसी, सामान्य चिकित्सा र नर्सिङ बाहेकका स्वस्थ्य कार्यक्रमहरुमा पुन: प्रवेश परीक्षा सञ्चालन गर्न आवेदन माग गर्दै सूचना जारी गरेको हो ।

    शैक्षिक सत्र २०७९/०८० मा सञ्चालन गरीने प्रमाणपत्र तहका डिप्लोमा तह तर्फका कार्यक्रमहरुमा पूर्ण शुल्कीयतर्फ सिटहरु रिक्त रहेको हुँदा पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ सुचनामा जनाइएको छ।

    यस्तो छ सूचना ।Screenshot_20221107-070103_Chrome.jpg

    यो पनि पढ्नुस ।

    प्रि-डिप्लोमा तहको औधोगिक परिक्षार्थी तालिम (Apprenticeship) कार्यक्रममा नि:शुल्क प्रशिक्षणका लागि पुन: प्रवेश परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सूचना ।

     

    Screenshot_20221107-070103_Chrome.jpg

    images
    सोमवार, कार्तिक २१ २०७९०७:४२:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार