Oct 08 2026 | २०८३, आश्विन २२ गते

मंसिर १ देखि ४ सम्म बिद्यालय बन्द रहने । (सूचना सहित)

मंसिर १ देखि ४ सम्म बिद्यालय बन्द रहने । (सूचना सहित)

  • 3.8K
    SHARES

  • मंसिर १ देखि ४ सम्म बिद्यालय बन्द रहने । (सूचना सहित)

    कार्तिक, २७ काठमाडौ । शिक्षा बिकास तथा समन्वय बिकास इकाई पल्पाले मंसिर १ देखि ४ सम्म बिद्यालय बन्द रहने भएका छन। इकाइले एक सूचना जारी गर्दै मंसिर निर्वाचनको अवधिमा ४ दिन बिद्यालय बन्द रहने बताएको हो।

    सुचना अनुसार मिति २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश शभाको निर्वाचनको सन्दर्भमा पाल्पा जिल्ला भरी निर्वाचन केन्द्र रहेका बिद्यालयहरुमा मंसिर १ देखि मतदान केन्द्रको सुरक्षा ब्यबस्थापन गर्नुपर्ने भएकोले मंसिर १ फेखी ४ गते सम्म पठनपाठन स्तगित रहने छन।

    यस्तो छ सूचना ।

    FB_IMG_1668323139734.jpg

    images
    आइतवार, कार्तिक २७ २०७९१२:५९:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार