सोमवार, कार्तिक २८ २०७९
कार्तिक, २८ काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तह स्वास्थ्य कार्यक्रमहरुमा पुन प्रवेश परिक्षाको लागि आवेदन खुला गरेको छ।
परिषदले डिप्लोमा तथा प्रमाणपत्र तहको पुर्ण शुल्किय तर्फ फार्मेसी, सामान्य चिकित्सा, र नर्सिङ बाहेकका स्वास्थ्य तर्फका कार्यक्रममा पुन प्रवेश परिक्षाकोलागी आवेदन खुला गरेको हो।

प्री- डिप्लोमा तहको औधोगिक प्रशिक्षार्थी तालिम कार्यक्रममा पुन: प्रवेश परिक्षाको लागि आवेदन फारम भर्ने म्याद थ भएको बारे सूचना ।
