Oct 02 2026 | २०८३, आश्विन १६ गते

एसइईमा समावेस हुन आवेदन फाराम खुला।

एसइईमा समावेस हुन आवेदन फाराम खुला।

  • 998
    SHARES

  • एसइईमा समावेस हुन आवेदन फाराम खुला।

    मंसिर, ८ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईमा समावेश हुनका लागि आवेदन फाराम खुला गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा २०७९ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा समावेश हुनका लागि आवेदन फाराम खुला गरेको हो ।

    शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरु (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रोढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्यनरत विद्यार्थीहरु समेत) ले मंसिर ८ गते देखि पौष १० गतेभित्र आवेदन फाराम भर्ने भराउन कार्यका लागि सम्बन्धित सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीलाई जानकारी गराएको छ ।

    यस्तो छ सूचना !

    Screenshot_20221124-064846_Chrome.jpg

    images
    बिहिवार, मंसिर ८ २०७९१०:१४:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार