Oct 02 2026 | २०८३, आश्विन १६ गते

कर्णाली प्रदेशको अधिकृत आठौ र सातौ तहको परीक्षा स्थगित।

कर्णाली प्रदेशको अधिकृत आठौ र सातौ तहको परीक्षा स्थगित।

  • 543
    SHARES

  • कर्णाली प्रदेशको अधिकृत आठौ र सातौ तहको परीक्षा स्थगित।

    मंसिर, ८ काठमाडौ । लोक सेवा आयोगको कर्णाली प्रदेशको अधिकृत आठौ र सातौ तहको परीक्षा स्थगित भएको छ । प्रदेश लोक सेवा आयोगले एक सुचाना प्रकाशित गर्दै परीक्षा स्थगित भएको जानकारी दिएको हो ।

    कर्णाली प्रदेश लोक सेवा आयोग मिति २०७९ असोज २५ मा प्रकाशित गरिएको आठौ र सातौ तहको पदपूर्ति सम्बन्धी सुचनाको विरुद्ध सम्मानित सर्वोच्च अदालतमा दर्ता भएको रिट दर्ता भएकोले दुबै पक्षको उपस्थितिमा छलफल गरि टुंगोमा पुग्ने उपयुक्त देखिएकोले छलफल बाट टुङ्गो नलागे सम्म परीक्षा स्थगित गरिएको सुचनामा जानकारी दिएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1669281414717.jpg

    images
    बिहिवार, मंसिर ८ २०७९०३:१६:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार