Oct 02 2026 | २०८३, आश्विन १६ गते

स्थानिय पाठ्यक्रम / पाठ्यपुस्तक अध्यापन गराउन निर्देशन । (सूचना सहित)

स्थानिय पाठ्यक्रम / पाठ्यपुस्तक अध्यापन गराउन निर्देशन । (सूचना सहित)

  • 507
    SHARES

  • स्थानिय पाठ्यक्रम / पाठ्यपुस्तक अध्यापन गराउन निर्देशन । (सूचना सहित)

    मंसिर, ९ काठमाडौ । गोकर्णेश्वर नगरपालिकाले स्थानिय पाठ्यक्रम अध्यापन गराउन निर्देशन दिएको छ। काठमाडौ जिल्ला अन्तर्गत उक्त पालिकाले आफ्नो क्षेत्रमा स्थानिय पाठ्यक्रम/पाठ्यपुस्तक अध्यापन गर्न गराउन निर्देशन दिएको हो।

    एक सूचना जारी गर्दै गोकर्णेश्वर नगरपालिका अन्तर्गतका सबै संस्थागत बिद्यालयहरुलाइ पटकपटक शाखाबाट सुचना गर्दा र अनुगमन गर्दा समेत प्रतिवेदन अनुसार केही बिद्यालयहरुले अटेर गरि स्थानिय पाठ्यक्रम अध्यापन नगराएको सन्दर्भमा यो सुचना जारी गरेको जानकारी दिएको छ।

    यदि सुचना अटेर गरि पालिकाको निर्देश पालना नगरेको खण्डमा नगरपालिकाले प्रचलित नियम अनुसार कार्बाही गर्ने सुचनामा जानकारी दिएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1669358048914.jpg

    images
    शुक्रवार, मंसिर ९ २०७९१२:४४:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार