Jul 28 2026 | २०८३, श्रावण १२ गते

निमावि गणित-बिज्ञान बिषयको नतिजा प्रकाशित । (नतिजा सहित)

निमावि गणित-बिज्ञान बिषयको नतिजा प्रकाशित । (नतिजा सहित)

  • 2.4K
    SHARES

  • निमावि गणित-बिज्ञान  बिषयको नतिजा प्रकाशित । (नतिजा सहित)

    मंसिर, १० काठमाडौ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गणित-बिज्ञान बिषयको नतिजा प्रकाशित गरेको छ। मिति २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र बिषयगत) परिक्षाको नतिजा प्रकाशित गरेको हो।

    शिक्षक सेवा आयोगले परिक्षामा सम्मिलित भएका उमेदवारहरुको रोल नम्बरका आधारमा अन्तर्वार्ताको लागि छनोट गरेको जनाएको छ।

    यस्तो छ नतिजा

    FB_IMG_1669465052861.jpgFB_IMG_1669465054488.jpgFB_IMG_1669465056058.jpgFB_IMG_1669465057490.jpgFB_IMG_1669465061233.jpg

    images
    शनिवार, मंसिर १० २०७९०६:५७:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार