आइतवार, मंसिर ११ २०७९
मंसिर, ११ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको बिज्ञान बिषयको नतिजा प्रकाशित गरेको छ।
आयोगले आयोगले मिति २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र बिषयगत) परिक्षाको परिक्षामा सम्मिलित भएका उमेदवारहरुको रोल नम्बरका आधारमा अन्तर्वार्ताको लागि छनोट गरेको जनाएको छ।










