Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्राथमिकता फाराम भर्ने सम्बन्धी सूचना ।

प्राथमिकता फाराम भर्ने सम्बन्धी सूचना ।

  • 981
    SHARES

  • प्राथमिकता फाराम भर्ने सम्बन्धी सूचना ।

    मंसिर, २१ काठमाडौ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्र, शिक्षा बिकास तथा समन्वय इकाइ काठमाडौले प्राथमिकता फाराम भर्ने सम्बन्धी सूचना जारी गरेको छ।

    इकाइले शिक्षक सेवा आयोग बाट मिति २०७८ मंसिर २९ गते माध्यामिक तह तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परिक्षाको प्रकाशित बिज्ञापन मावी तह खुलामा सफल भई शिक्षा बिकास निर्देशनालय बागमती प्रदेशको सिफारिस अनुसार स्थायी शिक्षक नियुक्तिको लागि सिफारिस भएका उमेदवारहरुले नियुक्त तथा पदस्थापनाको लागी सुचना प्रकाशित गरेको हो।

    यसको लागी इकाइले सूचना प्रकाशित भएको दिन दिन भित्र स्वयं उपस्थित भइ स्थानिय तह (महानगरपालिका/ नगपालिका) छनौट गर्न अनुरोध गरेको छ।

    यस्तो छ सूचना

    FB_IMG_1670423994796.jpgFB_IMG_1670423997338.jpg

    images
    बुधवार, मंसिर २१ २०७९०८:३८:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार