Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल संस्कृत बिश्वबिद्धालय करार शिक्षकका लागि आवेदन माग।

नेपाल संस्कृत बिश्वबिद्धालय करार शिक्षकका लागि आवेदन माग।

  • 604
    SHARES

  • नेपाल संस्कृत बिश्वबिद्धालय करार शिक्षकका लागि आवेदन माग।

    मंसिर, ९ काठमाडौ । नेपाल संस्कृत बिश्वबिद्धालयले करार शिक्षकको लागि आवेदन माग गरेको छ । बिश्वबिद्धालय आयुर्वेद अध्यायन संस्थान केन्द्रिय आयुर्वेद बिद्यापिठ बेलझुन्डी दाङका लागी विभिन्न बिषयको करार शिक्षकको आवेदन आह्वान गरेको हो।

    सुचना अनुसार आयुर्वेद संहिता एबं सिद्धान्त १ जना, शरीर क्रिया बिज्ञान १ जना, रोग निदान तथा बिकृती बिज्ञान १ जना, अगदतन्त्र तथा व्यबहारायुर्बेद १ जना, प्रसुती तन्त्र तथा स्त्रीरोग १ जना, रस शास्त्र तथा भैषज्यकल्पना १ जना, सल्य तन्त्र १ जना, पञ्चकर्म १ जना, मानसरोग १ जना र MMLT/MSc.MLT १ जना शिक्षकको लागि दर्खास्त आह्वान गरेको छ।

    आवेदन दिन सुचना जारी भएको ३५ दिन भित्र योग्यता पुएका इच्छुक उमेदवारहरुले दर्खास्त दिन सक्नेछन।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    Screenshot_20221224-073543_Facebook.jpg

    images
    शनिवार, पौष ९ २०७९०८:०३:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार