Oct 08 2026 | २०८३, आश्विन २२ गते

त्रिभुवन विश्वविद्यालयमा आजदेखि हिउदे बिदा ।

त्रिभुवन विश्वविद्यालयमा आजदेखि हिउदे बिदा ।

  • 537
    SHARES

  • त्रिभुवन विश्वविद्यालयमा आजदेखि हिउदे बिदा ।

    पौष, १७ काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा आज देखि हिउदे बिदा शुरु भएको छ। बिश्वबिद्धालय अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज पौष १७ गते आइतवारदेखि हिउँदे बिदा भएको हो। 

    यसअघि त्रिभुवन बिश्वबिद्धालय कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको थियो । बिदाको समयमा बिश्वबिद्धालयमा पठनपाठन बन्द हुने तर प्रशासनिक कार्य भने सञ्चालन भइ रहनेछन।

    त्यसैगरी हिउँदे बिदाको समयमा तोकिएका परीक्षा नियमित सञ्चालन हुनेछन्। हाल त्रिवि अन्तर्गत ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। 

     

    images
    आइतवार, पौष १७ २०७९०८:४२:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार