Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटी प्रमाणपत्र तहको रजिस्ट्रेसन फाराम भर्ने समय थप । (सूचना सहित)

सिटिइभिटी प्रमाणपत्र तहको रजिस्ट्रेसन फाराम भर्ने समय थप । (सूचना सहित)

  • 478
    SHARES

  • सिटिइभिटी प्रमाणपत्र तहको रजिस्ट्रेसन फाराम भर्ने समय थप । (सूचना सहित)

    पुस,१९ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परक्षिा नियन्त्रण कार्यलयले रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरेको छ । परिषदले प्री-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरेको हो ।

    सिटिइभिटिले विभिन्न शैक्षिक कार्यक्रमहरुमा वर्गीकृत छात्रवृक्ति तर्फका केही सिटहरु रिक्त रहेको शिक्षालयहरुबाट जानकारी आएको र स्तरोन्नति भई र केही नयाँ शिक्षालयहरु समेत थप भई कार्यक्रम सञ्चालनमा आएकोले रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरिएको सूचनामा जनाएको छ ।

    परिषदका अनुसार शिक्षालयहरुमा वर्गीकृत छात्रवृक्ति कोटाहरुमा परीक्षार्थी पुस २६ सम्म गर्न सकिने र परीक्षार्थी भर्ना माघ २ गतेसम्म गर्नुपर्ने साथै रजिस्ट्रेसन आवेदन फाराम माघ ३ गतेसम्म भर्नुपर्ने जनाएको छ । त्यसैगरी पुर्ण शुल्किय तर्फ फारम भर्न पूर्ण शुल्कीय तर्फ नियमित शुल्कमा पुस २६ गतेसम्म र माघ ३ गतेसम्म विलम्ब शुल्कमा रजिस्ट्रेसन फारम भर्न सक्नेछन ।Screenshot_20230103-072019_Chrome.jpg

    यो पनि हेर्नुस ।

    FB_IMG_1672666769770.jpg

    images
    मंगलवार, पौष १९ २०७९०८:२७:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार