Jul 28 2026 | २०८३, श्रावण १२ गते

कासमूको आधारमा शिक्षक बढुवा नतिजा प्रकाशीत। (नतिजा सहित)

कासमूको आधारमा शिक्षक बढुवा नतिजा प्रकाशीत। (नतिजा सहित)

  • 2.4K
    SHARES

  • कासमूको आधारमा शिक्षक बढुवा नतिजा प्रकाशीत। (नतिजा सहित)

    पौष, २३ काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा को नतिजा प्रकाशित गरेको छ।

    शिक्षा बिकास निर्देशनालय गण्डकी प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार उमेदवारहरुको शिक्षक सेवा आयोगको संसोधित नियमावली २०५७ अनुसार बढुवा नावामली प्रकाशित गरेको हो।

    आयोगले मावि प्रथम श्रेणी र द्वितीय, निम्न माध्यमिक तह प्रथम र द्वितीय श्रेणी तथा प्राथमिक प्रथम श्रेणीका शिक्षकको आयोगले बढुवा गरेको छ । 

    यस्तो छ नतिजा

    Screenshot_20230107-064539_Facebook.jpgScreenshot_20230107-064603_Facebook.jpgScreenshot_20230107-064638_Facebook.jpgScreenshot_20230107-064733_Facebook.jpgScreenshot_20230107-064758_Facebook.jpgScreenshot_20230107-064831_Facebook.jpgScreenshot_20230107-064852_Facebook.jpgScreenshot_20230107-064913_Facebook.jpg

    images
    शनिवार, पौष २३ २०७९०७:३८:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार