सोमवार, पौष २५ २०७९
पौष, २५ काठमाडौ । नेपाल फार्मेसी परिषदकाे २१ औ नाम दर्ता परीक्षाकाे आवेदन खुलेको छ।
परिषदले एक सुचना जारी गर्दै नेपाल फार्मेसी परिषदकाे २१ औ नाम दर्ता परीक्षा (फार्मेसिस्ट तथा फार्मेसी सहायक) को लागि नाम दर्ता परीक्षा २०७९ पौष २६ देखि माघ १५ गते बेलुकी ५ बजे सम्म समय रहनेगरी आवेदन खोलेको हो।
आवेदन फारम http://onlinenameregistration.nepalpharmacycouncil.org.np/ मा गएर भर्न सकिने छ।
यस्तो छ सूचना ।
