बुधवार, पौष २७ २०७९
पौष, २७ काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको विषयगत तर्फको बाजुरा, अछाम, डोटि र कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट गरेको छ।