Oct 02 2026 | २०८३, आश्विन १६ गते

माघ १ गते राष्ट्रिय योग दिवस मनाउन केन्द्रले दियो निर्देशन ।

माघ १ गते राष्ट्रिय योग दिवस मनाउन केन्द्रले दियो निर्देशन ।

  • 749
    SHARES

  • माघ १ गते राष्ट्रिय योग दिवस मनाउन केन्द्रले दियो निर्देशन ।

    पौष, २८ काठमाडौ । शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले राष्ट्रिय योग दिवस मनाउन केन्द्रले दियो निर्देशन । केन्द्रले देशै भरिका ७७ वटै शिक्षा बिकास समन्वय इकाईलाई पत्राचार गर्दै माघ १ गते "स्वस्थ जीवनको चाहना, योग शिक्षा र साधना " भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय योग दिवस २०७९ मनाउन निर्देशन दिएको हो।

    २०७९ माघ १ गते "स्वस्थ जीवनको चाहना, योग शिक्षा र साधना " भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय योग दिवस २०७९ विभिन्न कार्यक्रमहरु आयोजना गरि भब्यताका रुपमा मनाउन आवश्यक समन्वय गरि सम्पुर्ण बिद्यालयहरुमा योग संग सम्बन्धित विभिन्न कृयाकलापका साथ राष्ट्रिय योग दिवस मनाउन केन्द्र जारी गरेको पत्रमा उल्लेख गरेको छ।

    FB_IMG_1673504444243.jpg

    images
    बिहिवार, पौष २८ २०७९१२:२३:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार