Oct 08 2026 | २०८३, आश्विन २२ गते

रोल्पा,प्युठान बाँके र सुर्खेत जिल्लाको प्राविको नतिजा सार्वजनिक।

रोल्पा,प्युठान बाँके र सुर्खेत जिल्लाको प्राविको नतिजा सार्वजनिक।

  • 889
    SHARES

  • रोल्पा,प्युठान बाँके र सुर्खेत जिल्लाको प्राविको नतिजा सार्वजनिक।

    माघ, ४ काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको चारवटा जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले रोल्पा, प्युठान, बाँके र सुर्खेत जिल्लाको नतिजा सार्वजनिक गरेको हो।

    आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट गरेको छ।

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस ।

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=263&fn=pradesh1%20prabi%20solu%20khotang%20okhaldhunga%20and%20myagdi.pdf

     

    images
    बुधवार, माघ ४ २०७९०७:४५:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार