Jul 28 2026 | २०८३, श्रावण १२ गते

कपिलवस्तु, बर्दिया, रुकुम पूर्व, रुपन्देही र रसुवा जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित।

कपिलवस्तु, बर्दिया, रुकुम पूर्व, रुपन्देही र रसुवा जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित।

  • 1.4K
    SHARES

  • कपिलवस्तु, बर्दिया, रुकुम पूर्व, रुपन्देही र रसुवा जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित।

    माघ, ४ काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको ५ वटा जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले कपिलवस्तु, बर्दिया, रुकुम पूर्व, रुपन्देही र रसुवा जिल्लाको नतिजा सार्वजनिक गरेको हो।

    आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट गरेको छ।

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस ।

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=263&fn=pradesh1%20prabi%20solu%20khotang%20okhaldhunga%20and%20myagdi.pdf

    FB_IMG_1674056187141.jpgFB_IMG_1674056188710.jpgFB_IMG_1674056190160.jpgFB_IMG_1674056191558.jpgFB_IMG_1674056193430.jpgFB_IMG_1674056196295.jpgFB_IMG_1674056197691.jpgFB_IMG_1674056199705.jpgFB_IMG_1674056201037.jpgFB_IMG_1674056202461.jpgFB_IMG_1674056203886.jpgFB_IMG_1674056205273.jpgFB_IMG_1674056206688.jpgFB_IMG_1674056208033.jpgFB_IMG_1674056209370.jpgFB_IMG_1674056210696.jpgFB_IMG_1674056212678.jpgFB_IMG_1674056214080.jpgFB_IMG_1674056215511.jpgFB_IMG_1674056217246.jpgFB_IMG_1674056218593.jpghttps://tsc.gov.np/natijaharu?id=1361

    images
    बुधवार, माघ ४ २०७९०९:२२:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार