Oct 02 2026 | २०८३, आश्विन १६ गते

डिप्लोमा तथा प्रमाणपत्र तहको आंसिक परीक्षा आवेदन फारम भर्ने बारे जरुरी सूचना ।

डिप्लोमा तथा प्रमाणपत्र तहको आंसिक परीक्षा आवेदन फारम भर्ने बारे जरुरी सूचना ।

  • 718
    SHARES

  • डिप्लोमा तथा प्रमाणपत्र तहको आंसिक परीक्षा आवेदन फारम भर्ने बारे जरुरी सूचना ।

    माघ, ९ गते काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहको आंसिक परिक्षार्थिहरुलाइ परीक्षा आवेदन फारम भर्न सूचना जारी गरेको छ।

    परिषद अन्तर्गतका आंगिक, साझेदारी, सामुदायिक र निजि स्तरमा संचालित शिक्षण संस्थाहरूमा प्रमाणपत्र नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, होमियोप्याथीय सामान्य चिकित्सा आयुर्वेद, अकुपेन्चर, डेन्टल, लगाएत बिषयको परीक्षा आवेदन फारम भर्न सुचना जारी गरेको हो।

    सिटिइभिटिले जारी गरेको सुचना अनुसार मिति २९७९ माघ २२ गते सम्म नियमित र २९ गतेसम्म बिलम्ब शुल्कमा सम्बन्धित शिक्षालयहरुमा आवेदन फारम भर्म सक्नेछन् ।

    बिस्तृत जानकारिकालागी हेर्नुस सूचना ।

    Screenshot_20230123-072022_Chrome.jpg

    images
    सोमवार, माघ ९ २०७९०७:४५:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार