Oct 08 2026 | २०८३, आश्विन २२ गते

भोजपुर, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको नतिजा प्रकाशीत।

भोजपुर, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको नतिजा प्रकाशीत।

  • 970
    SHARES

  • भोजपुर, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको नतिजा प्रकाशीत।

    माघ, ९ गते काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको चार वटा जिल्लाको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको भोजपुर, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो

    आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट गरेको छ।

    नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस ।

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=271&fn=

     

    images
    सोमवार, माघ ९ २०७९१०:३२:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार