शुक्रवार, माघ १३ २०७९
माघ, १३ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाका द्वारा परिक्षा केम्द्र कायम गरिएको छ।
सेमेस्टर प्रणालीअन्तर्गत सञ्चालित Master of Busimess Studies (MBS) र Master of Publice Adminstration (MPA) कार्यक्रम २०७६ साल प्रथम सत्रमा भर्ना भएका नियमित विद्यार्थी र सन २०२१ अधिको चौथो सत्रको परिक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका विद्यार्थीहरुको परीक्षा केन्द्र कायम गरेको हो।
हेर्नुस परीक्षा केन्द्र।




