Jul 27 2026 | २०८३, श्रावण ११ गते

हिसान बाग्मती प्रदेश कमिटीको अध्यक्षमा भवानी पौडेल ।

हिसान बाग्मती प्रदेश कमिटीको अध्यक्षमा भवानी पौडेल ।

  • 441
    SHARES

  • हिसान बाग्मती प्रदेश कमिटीको अध्यक्षमा भवानी पौडेल ।

    माघ, २२ काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान/ HISSAN) नेपालले बाग्मती प्रदेश स्तरीय कमिटी गठन गरेको छ । शनिबार काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फाहाउसमा भएको भेलाले भवानी पौडेलको अध्यक्षतामा कमिटी गठन गरेको हो।

    हिसानले आयोजना गरेको उक्त भेलाले बागमती प्रदेशको अध्यक्षमा भवानी पौडेल, सचिवमा आनन्द कुमार यादव, त्यस्तै , सदस्यमा सुदर्शन जमकटेल लगायत २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ।

     

    images
    आइतवार, माघ २२ २०७९०१:१०:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार