Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्नातक तह चौथो बर्षको परिक्षा तालिका संशोधित । (तालिका सहित)

स्नातक तह चौथो बर्षको परिक्षा तालिका संशोधित । (तालिका सहित)

  • 829
    SHARES

  • स्नातक तह चौथो बर्षको परिक्षा तालिका संशोधित । (तालिका सहित)

    माघ, २३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परीक्षा नियन्त्रण कार्यलयले फागुम १० बाट संचालन गर्ने भएनिएको स्नातक तह चौथो बर्षको परिक्षा तालिका संशोधित गरेको छ।

    त्रिवि परिक्षा नियन्त्रण कार्यलयले स्नातक तह चौथो बर्ष अन्तर्गत BBS, BEd र BSc चौथो बर्षको परीक्षा तालिका संसोधित गरेको हो। पनिकाले संसोधित गरेको तालिका अनुसार परीक्षा २०७९ चैत्र १२ गते बाट शुरु हुनेछ।

    यसअघि सार्वजनिक गरेको परीक्षा तालिका (रुटिन) संशोधन गर्न माग गर्दै बल्खुमा बिबिएस चौथो वर्षका विद्यार्थीले प्रदर्सन समेत गरेका थिए ।

    यस्तो छ तालिका

    FB_IMG_1675688591070.jpgFB_IMG_1675688593454.jpgFB_IMG_1675688595037.jpgFB_IMG_1675688596496.jpgFB_IMG_1675688598036.jpg

    images
    सोमवार, माघ २३ २०७९०६:५८:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार