Oct 03 2026 | २०८३, आश्विन १७ गते

तेस्रो दीक्षान्त समारोहका लागि फारम भर्ने सूचना ।

तेस्रो दीक्षान्त समारोहका लागि फारम भर्ने सूचना ।

  • 535
    SHARES

  • तेस्रो दीक्षान्त समारोहका लागि फारम भर्ने सूचना ।

    फागुन, ९ काठमाडौ । सुदूरपश्चिम विश्वविद्यालय तेस्रो दीक्षान्त समारोहका लागि आवेदन फारम भर्न सुचना जारि गरेको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले वि.सं. २०७८ असोज ०१ गतेदेखि २०७९ कार्तिक ३०  (सन् २०२१ सेप्टेम्बर १७ देखि सन् २०२२ नोभेम्बर १६) सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूको लागी आवेदन फारम भर्न सूचना जारी गरेको हो ।

    सुदूरपश्चिम बिश्वबिद्धालयद्वारा आयोजना गरिने दिक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीहरूले बिश्वबिद्धालयको परीक्षा नियन्त्रण कार्यालय, भिमदत्तनगर र तोकिएका क्याम्पसमा २०७९ फागुन ९ देखि चैत्र ९ गते सम्म आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

    यस्तो छ सूचना ।

    Screenshot_20230221-074327_Facebook.jpg

    images
    मंगलवार, फाल्गुण ९ २०७९०८:३१:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार