Jul 28 2026 | २०८३, श्रावण १२ गते

कासमूको आधारमा शिक्षक बढुवा नतिजा प्रकाशीत - मधेस प्रदेश (नामावली सहित)

कासमूको आधारमा शिक्षक बढुवा नतिजा प्रकाशीत - मधेस प्रदेश (नामावली सहित)

  • 531
    SHARES

  • कासमूको आधारमा शिक्षक बढुवा नतिजा प्रकाशीत - मधेस प्रदेश (नामावली सहित)

    फागुन, १८ गते काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा को नतिजा प्रकाशित गरेको छ। शिक्षा बिकास निर्देशनालय मधेस प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार उमेदवारहरुको शिक्षक सेवा आयोगको संसोधित नियमावली २०५७ अनुसार बढुवा नावामली प्रकाशित गरेको हो।

    आयोगले मधेस प्रदेश, माध्यमिक तह द्धितीय श्रेणी साथै प्राथमिक तह प्रथम श्रेणीका लागि कार्य सम्पादन मुल्याङ्कनका आधारमा गरिएको शिक्षकहरुको बढुवा गरेको छ ।

    शिक्षक सेवा आयोगको नियमावली २०५८ (संसोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने, जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको सुचनामा उल्लेख गरेको छ।

    बढुवा उपर चित्त नबुझे नतिजा प्रकाशित भएको मितिको ३५ दिन भित्र शिक्षक सेवा आयोगको कार्यलय शिक्षा तथा सामाजिक बिकास निर्देशनालयमा उजुरी दिनसकिने जनाएको छ।

    FB_IMG_1677720260867.jpg

    images
    बिहिवार, फाल्गुण १८ २०७९०७:१६:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार