Jul 27 2026 | २०८३, श्रावण ११ गते

घुस लिदै गरेको अवस्थामा शिक्षा अधिकृत पक्राउ।

घुस लिदै गरेको अवस्थामा शिक्षा अधिकृत पक्राउ।

  • 740
    SHARES

  • घुस लिदै गरेको अवस्थामा शिक्षा अधिकृत पक्राउ।

    फागुन, २५ काठमाडौ । घुस लिदै गरेको अवस्थामा शिक्षा अधिकृत पक्राउ परेका छन। ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत १ लाख घूससहित पक्राउ परेका हुन ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्ति जारी गर्दै ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) पौडेललाई १ लाख घुससहित नियन्त्रणमा लिइएको जनाएको छ ।

    पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको निवेदनका आधारमा अख्तियार अनुसन्धान आयोगको टोलीले १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिइएर उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ

    Screenshot_20230309-184733_Facebook.jpg

    images
    बिहिवार, फाल्गुण २५ २०७९०६:५५:२५

    प्राडा बिधानाथ कोइराला

    शिक्षा क्षेत्रमा बहस पैरवी र अनुशन्धान गर्ने एक वरिष्ठ ब्यक्ति हुन

    सम्बन्धित समाचार