Jul 27 2026 | २०८३, श्रावण ११ गते

उपप्राध्यापक पदपूर्तिका लागि दर्खास्त आव्हान । (सूचना सहित)

उपप्राध्यापक पदपूर्तिका लागि दर्खास्त आव्हान । (सूचना सहित)

  • 465
    SHARES

  • उपप्राध्यापक पदपूर्तिका लागि दर्खास्त आव्हान । (सूचना सहित)

    फागुन, २६ काठमाडौ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले उपप्रध्यापक पदपूर्तिका लागि आवेदन माग गरेको छ । आयोगले विभिन्न संकायको लागी विभिन्न विषयहरुमा उपप्रध्यापक पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

    विश्वविद्यालयले खुला तथा समावेशी प्रतियोगिताद्धारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको जनाएको छ । बिश्वबिद्धालयले आयोगको वेबसाईट www.servicecomission.fwu.edu.np अनलाइन आवेदन दिन सकिने छ।

    आवेदन फारम भर्न २०७९ फागुन २६ गतेदेखि चैत ३० गतेसम्म र २०८० बैशाख ७ गतेसम्म देब्बर दस्तुरमा आवेदन दिन सकिने छ ।

    बिस्तृत जानकारीका लागि हेर्नुस बिज्ञापन ।

    Screenshot_20230310-080746_Facebook.jpg

    images
    शुक्रवार, फाल्गुण २६ २०७९०८:२०:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार