Jul 27 2026 | २०८३, श्रावण ११ गते

पोखरा बिश्वबिद्धालयको स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्ति सम्बन्धि सूचना

पोखरा बिश्वबिद्धालयको स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्ति सम्बन्धि सूचना

  • 705
    SHARES

  • पोखरा बिश्वबिद्धालयको स्नातकोत्तर तथा एमफिल तहमा छात्रवृत्ति सम्बन्धि सूचना

    फागुन, २७ काठमाडौ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतको स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ र आइसर कलेजमा अध्ययन अध्यापन हुने संलग्न सूचनामा उल्लेख गरिएका स्नातकोत्तर तथा एमफिल तहका कार्यक्रमहरुमा छात्रवृत्तिमा अध्ययन गर्न चाहने इच्छुक उम्मेदवारहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।

     

    छात्रवृत्तिको लागि मिति २०७९ फागुन २८ गते २०७९ चैत १५ गतेसम्म अनलाइन मार्फत आवेदन भर्न सकिने छ। यसकोलागी परीक्षा २०७९ चैत १७ गते बिहान ११:०० बज्र फेखी २:०० बज्र सम्म स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङ, पोखरा बिश्वबिद्धालय प्राज्ञिक परिसर र पोखरा महानगरपालिका - ३० काँस्किमा संचालन हुनेछ।

    यस्तो छ सूचना ।

     

    Screenshot_20230311-213627_Samsung Notes.jpgScreenshot_20230311-213643_Samsung Notes.jpgScreenshot_20230311-213700_Samsung Notes.jpg

    images
    शनिवार, फाल्गुण २७ २०७९०९:४१:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार