Oct 02 2026 | २०८३, आश्विन १६ गते

कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयको दिक्षान्तमा भागलिन आवेदन फारम माग।

कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयको दिक्षान्तमा भागलिन आवेदन फारम माग।

  • 664
    SHARES

  • कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयको दिक्षान्तमा भागलिन आवेदन फारम माग।

    चैत, १ काठमाडौ । कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयले दिक्षान्त समारोहमा भाग लिन आवेदन फारम भर्न माग गरेको छ। एक सूचना जारी गर्दै बिश्वबिद्धालयले चैत १६ मा हुने तेस्रो दिक्षान्त समारोहमा भग लिन अनलाइन आवेदन फारम भर्न माग गरेको हो।

    दिक्षान्त समारोहमा भाग लिन बिश्वबिद्धालयबाट स्नातक, स्नातकोत्तर र बिद्यावारिधी तह उत्तीर्ण गरि २०७७ चैत ७ देखि २०७९ चैत ६ गतेसम्ममा ट्रान्स्किट लिएका विद्यार्थी र सोही अवधिमा बिद्यावारिधी तह पूरा गरेका विद्यार्थीहरुले बिश्वबिद्धालय परीक्षा नियन्त्रण कार्यलयको वेबसाईट http://exam.afu.edu.np मार्फत अनलाइन फारम भर्न सक्ने छन।

    Screenshot_20230315-072052_Facebook.jpg

    images
    बुधवार, चैत्र १ २०७९०४:३५:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार