Oct 08 2026 | २०८३, आश्विन २२ गते

रामपुर कृषि विश्वविद्यालयका डिनको जुम बैठक चलिरहेकै अवस्थामा गरे अश्लील हर्कत। (भिडियो सहित)

रामपुर कृषि विश्वविद्यालयका डिनको जुम बैठक चलिरहेकै अवस्थामा गरे अश्लील हर्कत। (भिडियो सहित)

  • 360
    SHARES

  • रामपुर कृषि विश्वविद्यालयका डिनको जुम बैठक चलिरहेकै अवस्थामा गरे अश्लील हर्कत। (भिडियो सहित)

    चैत, १ काठमाडौ । चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीनले आफ्नै कार्यकक्षमा जुम बैठक चलिरहँदा महिला कर्मचारीसँग अश्लील हर्कत गरेका छन् । बिश्वबिद्धालयका डिन जयप्रकाश दत्तले कृषि संकायका डिन जयप्रकाश दत्तले जुम मिटिङ चलिरहेको बेला कार्यकक्षमा महिला कर्मचारीसँग रोमान्स (रसलिला) गरेको भिडियो सार्वजनिक भएको हो ।

    जुम बैठका ६३ जना सहभागी रहेका थिए। विश्वविद्यालयका सहप्राध्यापक सन्तोष मरहठ्ठा जुम मिटिङमा बोलिरहेको समयमा उनले महिला कर्मचारीलाई अंगालो हालेको देख्न सकिन्छ । उक्त भिडियो भाइरल भएपछि विश्वविद्यालयमा हंगामा मच्चिएको छ । उनी डिनको एक कार्यकाल सकेर पुनः अर्को कार्यकालको लागि नियुक्त भएका हुन् । यसअघि उनले विश्वविद्यालयको स्रोतसाधनको चरम दुरुपयोग गर्ने गरेको समेत आरोप लाग्ने गरेको थियो । 

    भिडियो 

    images
    बुधवार, चैत्र १ २०७९०८:२४:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार