Oct 08 2026 | २०८३, आश्विन २२ गते

मावि तृतीय श्रेणी लिखित परिक्षाको केन्द्र निर्धारण । (केन्द्र सहित)

मावि तृतीय श्रेणी लिखित परिक्षाको केन्द्र निर्धारण । (केन्द्र सहित)

  • 549
    SHARES

  • मावि तृतीय श्रेणी लिखित परिक्षाको केन्द्र निर्धारण । (केन्द्र सहित)

    चैत, ८ गते काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी लिखित परिक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ। आयोगले मिति २०७९ चैत १८ दिल्ली संचालन हुने खुला प्रतियोगितात्मक परिक्षाको केन्द्र निर्धारण गरिएको हो।

    शिक्षक सेवा आयोगले गरेको बिज्ञापनमध्य माध्यमिक तह खुलातर्फको ६८६ पदमा गरेको विज्ञापनमा ३७ हजार २११ जनाले आवेदन दिएका छन।

    आयोगले नेपाली १११, अंग्रेजी  ८४, गणित २०८, विज्ञान १९१, सामाजिक अध्ययन ५४, अर्थशास्त्र ८ पदमा, कार्यालय सञ्चालन तथा लेखा विषयको लागि १५ जनाका लागि आवेदन माग गरेको थियो । सुदूरपश्चिम प्रदेशमा शिक्षा विषयको लागि एक, मधेश प्रदेशमा स्वास्थ्य विषयको लागि एक, शुक्लयजुर्वेद विषयको लागि एक, गण्डकी प्रदेशमा कम्युटर विज्ञान विषयको लागि एक र लुम्बिनी प्रदेशमा संस्कृत साहित्यको लागि एक रिक्त दरबन्दीमा विज्ञापन  गरेको छ ।  भने संस्कृत व्याकरणको लागि ३ वटा पदमा संस्कृत भाषाको लागि ७ पदमा शिक्षक माग गर्दै आवेदन खुला गरेको थियो ।

    हेर्नुस, माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा(सामान्य) को केन्द्र ।

     

    FB_IMG_1679486587857.jpgFB_IMG_1679486589434.jpgFB_IMG_1679486591082.jpgFB_IMG_1679486592528.jpgFB_IMG_1679486593948.jpgFB_IMG_1679486595327.jpg

    images
    बुधवार, चैत्र ८ २०७९०६:०६:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार